नाङ्गो आँखाले देख्न नसक्ने अदृश्य कुराहरू
हेर्नलाई सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेजस्तै
आत्मिक संसारलाई बुझ्न हामीले
बाइबलद्वारा आत्मिक संसार हेर्नुपर्दछ ।
पछिल्ला दिनहरूमा मानिसहरू सियोनतिर ओइरिएर
आउनेछन् भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
सियोनचाहिँ परमेश्वर वास गर्नुभएर पाप-क्षमाको
प्रतिज्ञाद्वारा शासन गर्नुहुने र तीन चरणका सात वटा
चाडहरू पालन गरिने ठाउँ हो ।
(निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन,
साताहरूको चाड, तुरहीको चाड, प्रायश्चितको दिन
र छाप्रो-वासको चाड)
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, ... त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ ... अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । यशैया ३३:२०-२४
येशूज्यूको शिक्षालाई अनुसरण गरेको सुरुको मण्डली
सयौँ सम्प्रदायमा विभाजन भए र तीमध्ये परमेश्वरको चाड
मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
सियोन थाहा पाएका र सियोनभित्र रहेकाहरूलाई
मुक्ति सुनिश्चित गरिएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति