परमेश्वरले उहाँको सट्टामा स्वर्गदूत नपठाउनुभएर स्वयम् यस पृथ्वीमा बलिको रूपमा आउनुभयो,
र हामीले भोग्नुपर्ने सबै कष्ट र पीडाहरू सहनुभयो भन्ने यथार्थताद्वारा परमेश्वरले मानव-जातिलाई
कति हेरचाह र प्रेम गर्नुहुन्छ भन्ने कुरा स्पष्टसँग दर्शाइएको छ ।
नयाँ करारभित्र स्वर्गको आशाद्वारा धन्यवाद पोखिने ठाउँ नै सियोन हो ।
पिता आन साङ होङज्यू र माता परमेश्वर, अनि दाजुभाइ-दिदीबहिनीहरू सियोनमा सँगै रहनुभएकोले,
परमेश्वरको मण्डलीका सन्तहरूले संसारका सबै चिन्ता र फिक्रीहरूलाई खुशीसाथ जित्छन् ।
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ । जसले प्रेम गर्छ
त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ । प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन,
किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
[१ यूहन्ना ४:७-८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति