टोखा–५ धापासी रोड सरसफाइ अभियानमा ASEZ WAO नेपालका स्वयंसेवकहरूले वातावरण संरक्षण, सफा समुदाय निर्माण तथा दिगो विकास लक्ष्य (SDGs) लाई समर्थन गर्दै धापासी रोड क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्।
ASEZ WAO (Save the Earth from A to Z, We Are One Family) विश्वका १७५ देशमा सक्रिय अन्तर्राष्ट्रिय युवा स्वयंसेवक समूह हो। यसले सडक सरसफाइ, प्लास्टिक न्यूनीकरण, वृक्षारोपण, Green Workplace लगायतका वातावरण संरक्षण अभियान सञ्चालन गर्दै आएको छ।
경기도 성남시 분당구 성남분당우체국 사서함 119
Tel 031-738-5999 Fax 031-738-5998
총회: 경기도 성남시 분당구 수내로 50(수내동)
대표교회: 경기도 성남시 분당구 판교역로 35(백현동 526)
ⓒ World Mission Society Church of God. 모든 권리 보유. 개인정보처리방침