परमेश्वरले पुरानो करारमा शरण-नगरको व्यवस्थाभित्र, अजानमा कसैको हत्या गर्नेहरूलाई बचाउनुभएर
पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको मृत्युपछि मात्र आफ्नो गृहनगर फर्कन पाउने नियम दिनुभयो । उक्त कुराले आत्मिक संसारको घटना र हामीले मुक्ति पाउने तरिका थाहा दिएको छ ।
स्वर्गमा पाप गरेर आत्मिक शरण-नगर पृथ्वीमा धपाइएर जिइरहेका सबै मानव-जाति,
पवित्र तेलले अभिषेक गरिएका प्रधान पूजाहारीको अनमोल रगतको प्रतिज्ञा समाविष्ट
नयाँ करार निस्तार-चाडद्वारा मात्र पाप क्षमा पाएर स्वर्गीय गृहनगर फर्केर जान सक्छन् ।
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, …
कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए । यस्ता कुरा भन्ने
मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ ।
जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा
सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो ।
तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् ।
[हिब्रू ११:१३-१६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति