नयाँ करारको निस्तार-चाड मान्नेहरू सबै येशूज्यूको रगतद्वारा
स्वर्गीय परिवारको सदस्य बन्न सक्छन् । त्यसैले येशूज्यूले
“यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने
ठूलो इच्छा गरेको थिएँ” भन्नुभयो ।
कसैले पनि परमेश्वरको सन्तान हुने अधिकार पाउन
नसक्ने गरी शैतानले निस्तार-चाडलाई हटायो, तर
अनन्त जीवनको मालिक हुनुभएका आन साङ होङज्यू
र माता परमेश्वर आउनुभएर निस्तार-चाड पुनर्स्थापन गरिदिनुभयो ।
नयाँ करारको निस्तार-चाड नै परमेश्वरले मानव-जातिलाई
दिनुभएको ठूलो उपहार हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति