येशूज्यूले विश्वाससाथ गरिएको प्रार्थनाद्वारापूरा गर्न नसकिने कार्य केही पनि छैन भन्नुभयो ।
हामीले आफ्नो आदतअनुसार प्रार्थना गर्ने होइनकिस्वर्गसम्म पुग्ने विश्वासद्वारा प्रार्थना गर्नुपर्छ भनेरआन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभयो ।यो कुराले हामीलाई येशूज्यूले भूत लागेको केटोलाई निको पार्नुहुँदाचेलाहरूलाई सिकाउनुभएको उस्तै शिक्षा सिकाउँछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति