सुरुमा यो पृथ्वीमा एउटै भाषा थियो, तर अहिले ७,१००भन्दा बढी भाषाहरू छन् ।
मानव-जातिले परमेश्वरजस्तै उच्च हुन अहङ्कारी मन लिएर स्वर्गसम्मै पुग्ने
बाबेलको धरहरा बनाउन लाग्दा, एलोहिम परमेश्वर अर्थात् पिता परमेश्वर र
माता परमेश्वरले ओर्लिआउनुभएर तिनीहरूलाई दुष्ट योजनाहरू बनाउनबाट रोक्नुभयो,
अनि तिनीहरूको भाषा खलबल पारिदिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति