करारका समाचारवाहकको रूपमा आउनुभएका
परमेश्वरका शिक्षाहरूलाई नपछ्याउने मानिसहरू
दुष्ट काम गर्नेहरू हुन् र अन्त्यको दिनमा
आगोद्वारा तिनीहरूको इन्साफ हुनेछ भनेर
परमेश्वरले बाइबलद्वारा भन्नुभएको छ ।
संसारमा असंख्य मण्डलीहरू भए तापनि
आन साङ होङज्यूले स्थापना गरिदिनुभएको
नयाँ करार रहेको परमेश्वरको मण्डलीचाहिँ
आगोको इन्साफबाट बचाइएर मुक्ति पाउने मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति