मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्ने झूटा गोठालाहरूदेखि
होशियार बस भनेर येशूज्यूले बताउनुभयो । तिनीहरू न त आफै पस्तछन्,
न पस्न चाहनेहरूलाई पस्न दिन्छन् । मुक्ति पाउन नसकिने वा स्वर्ग-राज्यमा
प्रवेश गर्न नसकिने विश्वासचाहिँ व्यर्थ हुने भएकोले परमेश्वरको मण्डलीका
सन्तहरूले परमेश्वरको वचनमा आज्ञाकारी हुँदै सत्यता प्रचार गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति