आज परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरको वचनमा विश्वास गर्दै वचन पालन गरिरहेका छन् । यहोशूले यरीहो सहरलाई परास्त गर्नका लागि त्यसको वरिपरि घुमेर, अनि नोआले पनि जलप्रलयको तयारीस्वरूप जहाज बनाए । त्योजस्तै वर्तमान समयमा परमेश्वरको वचनअनुसार कार्य गर्नु नै आशिष् ल्याउने र परमेश्वरलाई प्रसन्न तुल्याउने विश्वास हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति