बाइबलमा अगमवाणी गरिएजस्तै, मानिसहरूले परमेश्वरको नाउँलाई
विश्वास गर्न नसकून् भनेर शैतानले सधैँ परमेश्वरको नाउँको निन्दा गर्छ ।
प्रत्येक युगमा परमेश्वरको नाउँमाथि विश्वास गर्नेहरूचाहिँ
परमेश्वरका सन्तानहरू मात्र थिए, अनि सन्तान नभएकाहरूले चाहिँ
परमेश्वरको नाउँको निन्दा गरेका थिए ।
पिताको युगमा यहोवाको नाउँमा परमेश्वरको वचन सुनाउने यर्मिया लगायत
अन्य अगमवक्ताहरूलाई शैतानले निन्दा गरेको थियो । पुत्रको युगमा
येशूज्यूको नाउँ सुनाउने सुरुको मण्डलीका प्रेरितहरूलाई पनि शैतानले सताएर
निन्दा गरेको थियो । त्यसै गरी पवित्र आत्माको युगमा नयाँ नाउँ लिएर
आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई पनि
शैतानले बाधा पुऱ्याइरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति