यो संसारको जीवनचाहिँ आकस्मिक दुर्घटनाहरू, रोगहरू र लगातारको जोखिमले भरिएको छ ।
नयाँ करार निस्तार-चाडद्वारा हामीलाई ती सबै जोखिमहरूबाट सुरक्षा गर्नुहुने
आन साङ होङ परमेश्वरलाई हामीले कदापि त्याग्नुहुँदैन ।
उहाँका सबै शिक्षाहरू परमेश्वरको प्रेमको अभिव्यक्ति हो,
अनि सन्तानहरूलाई स्वर्ग लैजानको निम्ति हो भन्ने कुरालाई नबिर्सीकन
परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाउनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति