परमेश्वरले मिश्रमा ४०० वर्षसम्म दासत्वमा रहेका इस्राएलीहरूलाई छुटकारा गराउनुभयो ।
परमेश्वरको अनुग्रहलाई धन्यवाद चढाउनुको सट्टा तिनीहरूले सधैँ परमेश्वरविरुद्ध
गनगन र गुनासो गरे । हिजोआज हामीले पनि इस्राएलीहरूको त्यो कार्य
नदोहोऱ्याउनका निम्ति आफैलाई फर्केर हेर्ने र जाँच्ने गर्नुपर्छ ।
परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गीय राज्य प्रवेश गराउनुहुने
एलोहिम परमेश्वरको खुशी र अनुग्रह देख्न र सुन्न सक्ने भएकोमा
हरेक दिन धन्यवादको जीवन जिउँछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति