३,५०० वर्षअघि इस्राएलीहरूले आफूलाई बचाउनुभएका
परमेश्वरको अनुग्रहलाई धन्यवाद चढाएनन् ।
बरु उल्टै गनगन र गुनासो गर्दै तिनीहरू सबै नष्ट भए ।
यो इतिहास स्वर्ग-राज्यतर्फ हिँडिरहेका हाम्रो निम्ति शिक्षा हो ।
हामीले आफ्नो मात्र ख्याल गर्ने मनद्वारा फल फलाउन सक्दैनौं ।
पिता आन साङ होङज्यू र माता परमेश्वरले अरूको भलाइको निम्ति
क्रूसको बाटो हिँड्नुभयो । हामीले पनि त्यो बाटोलाई पछ्याउँदा साँचो खुशी पाउन सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति