यदि हामी भातृ-प्रेममा एक-अर्कालाई प्रेम गर्छौं भने
शैतान कदापि हाम्रो नजिक आउन सक्दैन ।
आन साङ होङज्यू र माता परमेश्वरले बाइबलमार्फत
परमेश्वरको मण्डलीका सन्तहरूलाई “भातृ-प्रेमसँग
एक-अर्कालाई प्रेम गर । आफूभन्दा बढी अरूलाई
आदर गर” भनेर सिकाउनुभयो । अनि उहाँहरूले
यो नै उनीहरूले लिनुपर्ने विश्वासको मनस्थिति हो भनेर
पनि सिकाउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति