डा. ह्यारी हर्लोले रिसस बाँदरमा ‘आमा र बच्चाबीचको
आसक्त सम्बन्ध’बारे परीक्षण गरेका थिए । उक्त परीक्षणद्वारा
जीवित प्राणीका लागि खानाभन्दा अझ महत्त्वपूर्ण कुरा
भनेकै आमाको न्यानोपन हो भन्ने यथार्थता पत्ता लगाइएजस्तै,
हामीले पनि मानिसहरूलाई बचाउन माताको मन लिएर
प्रेमद्वारा तिनीहरूको हेरचाह गर्नुपर्छ ।
“मेरा पाठाहरूलाई खुवाऊ र तिनीहरूको हेरचाह गर”
भन्नुभएको येशूज्यूको वचनअनुसार, परमेश्वरको मण्डलीका
सन्तहरूले भाइ-बहिनीहरूलाई आन साङ होङज्यू
र माता परमेश्वरबाट आएको जीवनको वचन खुवाउँदै,
आमाले आफ्नो बच्चाको हेरचाह गरेझैँ
सधैँ प्रेम र न्यानोपना प्रवाह गर्दछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति