येशूज्यूले बिहान सबेरै उठेर प्रार्थना र प्रचारद्वारा आफ्नो दिन सुरु गर्नुहुँदै एउटा उदाहरण देखाउनुभयो । पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई निश्चय नै पूरा हुने सुसमाचार सिकाउनुभयो ।
मानवजातिलाई बचाउने नयाँ करारको सुसमाचार ‘निश्चय नै पूरा हुनेछ’ भन्ने विश्वासबाट सुरु भयो । परमेश्वरको मण्डलीबाट सुरु भएको सुसमाचार अहिले विश्वभरि प्रचार भइरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति