परमेश्वरले, मलाकी अगमवक्ताद्वारा
मानव-जातिले ओधी चाह गरेको परमेश्वर,
करारका समाचारवाहकको रूपमा
यस पृथ्वीमा आउनुहुनेछ भनेर
अगमवाणी गरिदिनुभयो ।
अगमवाणीअनुसार करारका समाचारवाहकको रूपमा आउनुभएका
येशूज्यूले नयाँ करारद्वारा पाप-क्षमा प्रदान गर्नुभयो ।
तर त्यो करार लोप भएकोले ख्रीष्ट आन साङ होङज्यू
मानव-जातिलाई नयाँ करार र मुक्तिको मार्ग सिकाउन
दोस्रो पल्ट यस पृथ्वीमा आउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति