येशूज्यूले चेलाहरूलाई अञ्जीरको रूखबाट शिक्षा लिन भन्नुहुँदै
अञ्जीरको रूखको रूपमा सङ्केत गरिएको इस्राएलको विनाश र स्वतन्त्रतामार्फत
येशूज्यू यस पृथ्वीमा आउनुहुने समय जानकारी दिनुभयो ।
पवित्र आत्माको युगमा अञ्जीरको रूखको अगमवाणी र राजा दाऊदको अगमवाणी पूरा गर्नुभई
नयाँ करार निस्तार-चाडद्वारा स्थापना गर्नुभएको सियोनमा माता परमेश्वरको विषयमा समेत जानकारी दिनुभएका ख्रीष्ट आन साङ होङज्यू नै हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ ।
“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” [मत्ती २४:३२-३३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति