शैतानको छलमा परेर यस पृथ्वीमा धपाइएका मानव-जाति परमेश्वरतिर
नफर्कुञ्जेल तिनीहरूले कदापि पाप-क्षमा र अनन्त जीवन पाउन सक्दैनन् ।
त्यसैले पुत्रको युगमा येशूज्यू आउनुभयो, अनि पवित्र आत्माको युगमा
पवित्र आत्मा र दुलहीको रूपमा आन साङ होङज्यू र माता परमेश्वर आउनुभयो ।
उहाँहरूले सारा मानव-जातिलाई “हामीकहाँ आओ” भनेर व्यग्रतासाथ बोलाउँदैहुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति