‘अनन्त जीवनको मुकुटलाई हेर’ भन्नाले स्वर्गको आत्मिक इनामलाई हेर्दै सुसमाचार सुनाउनुपर्छ भन्ने अर्थ हो ।
पवित्र आत्माको युगमा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सबै देशका जातिहरूकहाँ गएर
आन साङ होङज्यू र माता परमेश्वरले पुनर्स्थापन गरिदिनुभएको नयाँ करारको सुसमाचार सुनाउने
र यसलाई महसुस गरेर पालन गर्नेहरूलाई परमेश्वरले जीवनको मुकुट प्रदान गर्नुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति