मानिसहरूले “मसँग विश्वास छ, तर मैले परमेश्वरको वचनलाई कार्यान्वयन गर्न सक्दिनँ” भन्नुको कारणचाहिँ
तिनीहरूमा पूर्ण विश्वास नभएकोले गर्दा हो । पुत्रको युगमा येशूज्यूको वचन, र पवित्र आत्माको युगमा चाहिँ
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको वचन नै हाम्रो आत्मालाई बचाउने जीवनको वचन हो भन्ने कुरालाई
पूर्णतया विश्वास गऱ्यौं भने हाम्रो कार्यले स्वत: पछ्याउनेछ, र हामीले स्वर्गको आशिष् प्राप्त गर्न सक्नेछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति