हामीले मुक्तिको आशिष् पाउन सकेको कारण नै सियोन पुनर्निर्माण भएकोले हो ।
येशूज्यूले स्थापना गर्नुभएको शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका
सबै सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो, तर आन साङ होङज्यूले
“परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ” भन्ने बाइबलको अगमवाणीअनुसार
सम्पूर्ण नयाँ करारको सत्यता पुनर्स्थापन गरिदिनुभएर यस पृथ्वीमा
सियोन पुनर्निर्माण गरिदिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति