पापीहरूले कदापि उपभोग गर्न नसक्ने स्वर्गको महिमालाई,
मानव-जातिले उपभोग गर्न सक्ने गराउन परमेश्वरले
“नयाँ करारद्वारा म सदाकाल तिमीहरूको साथमा
रहनेछु” भनेर प्रतिज्ञा गर्नुभएको छ ।
त्योजस्तै हिजोआज पनि, परमेश्वरबाट आशिष् पाएका
मानिसहरूचाहिँ आत्मिक सियोन, परमेश्वरको मण्डलीमा
आफूलाई आन साङ होङज्यू र माता परमेश्वरसँग
नयाँ करारद्वारा बाँधेका मानिसहरू हुन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति