परमेश्वरले नयाँ करारद्वारा,
हामीलाई कहिल्यै छोड्नुहुनेछैन भनी
बहुमूल्य प्रतिज्ञा गर्नुभयो, अनि उहाँ नयाँ करार मान्ने
मानिसहरूका परमेश्वर हुनुहुनेछ भन्नुभयो ।
अब्राहाम, दाऊद र याकूबको साथमा परमेश्वर हुनुभएकोले
तिनीहरू झन्-झन् शक्तिशाली हुँदैगए । योजस्तै वर्तमान
पवित्र आत्माको युगमा, आन साङ होङज्यू र माता परमेश्वर
सियोन(परमेश्वरको मण्डली)को साथमा हुनुभएकोले
विश्वभरिका सियोनका सन्तहरूमाथि
परमेश्वरको आशिष् बर्सिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति