बच्चा जन्मिनको लागि, आमा गर्भावती भएदेखिको १० महिनाको समय लाग्छ । योचाहिँ त्यत्तिकै सामान्य रूपले बित्ने समय भने होइन । आमाहरूले शरीरमा ठूला परिवर्तनहरूको साथै विभिन्न पीडाहरू सहनुपर्ने हुन्छ । आफ्नो ज्यानको जोखिम उठाउनुपर्ने पनि हुन सक्छ ।
भ्रूण र आफू, दुवैको निम्ति जोखिमयुक्त परिस्थितिहरूबीच सन्तान जन्माउँदा चरम पीडा भोग्नुभएकी एउटी आमाको कहानीद्वारा मातृ-प्रेम कति महान् छ, अनि त्यो प्रेम पाउनेहरू कत्ति अमूल्य छन् भन्ने कुरालाई हामीले भिडियोमा चित्रण गरेका छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति