कहानीको मुख्य पात्र पहिलो पटक अपार्टमेन्टमा सरिन् ।
उनको अपेक्षाविपरीत, अपार्टमेन्टका मानिसहरूको स्वार्थपूर्ण व्यवहारका
कारण असहज महसुस गरेर उनी निराश भइन् ।
यसैबीच, एउटा अप्रत्याशित घटनापछि
उनले त्यहाँका मानिसहरूप्रतिको घृणालाई हटाउन सकिन् ।
दैनिक जीवनको कहानीले कलह र सहानुभूति, दुवै
साना कुराहरूबाट सुरु हुन्छ भन्ने कुरा देखाउँछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति