कहानीमा एक जना पुरुषले आफै कपाल काट्न खोज्छन् ।
तर तिनको अपेक्षाविपरीत, तिनी बिस्तारै भुलभुलैयामा फस्छन्
र फर्कने थुप्रै अवसरहरूको बाबजुद तिनको प्रबल अहङ्कारले गर्दा
तिनी हठी हुन्छन् ।
पत्नीको दोहोरिएको सल्लाह सुनेपछि मात्र तिनी खराब अवस्थाबाट बच्न सक्छन् ।
तिनको कहानी र तिनले बाँड्न चाहेको सन्देश भिडियोमा समावेश छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति