अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो । (हिब्रू ११:१) २,००० वर्षअघि येशूज्यूको वचनमा विश्वास गरेर पुनः दृष्टि पाएका दुई जना अन्धा मानिसहरूजस्तै, अहिले परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको वचनलाई हृदयदेखि विश्वास गर्दै त्यसैअनुसार कार्य गर्छन् । फलतः उनीहरूले आफ्नो विश्वासअनुसार सुसमाचारको आश्चर्यजनक कार्य पूरा गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति