परमेश्वरको मण्डलीचाहिँ दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले
सन् १९६४मा पृथ्वीको पूर्वको अन्तिम छेउमा पर्ने गणतन्त्र कोरियामा स्थापना गर्नुभएको थियो ।
‘परमेश्वरको मण्डली’ भन्ने नाउँ बाइबलबाट आएको हो (१ कोर १:२, गला १:१३) । परमेश्वरको आशिष्भित्र यो मण्डली आधा शताब्दीमै विश्वको १७५ वटा राष्ट्रहरूमा ७,५०० मण्डलीहरू स्थापना भएर सन्तहरूको संख्या ३३,००,००० पुगेको छ । यो मण्डलीले विश्वभरिका मानिसहरूलाई मुक्ति र खुशीको असल खबर सुनाउने लक्ष्य लिएर मिशन तथा स्वयंसेवा गतिविधिहरू गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति