संसारमा हजारौँ मण्डलीहरू छन् ।
परमेश्वरको मण्डलीलाई कुन कुराले फरक बनाएको छ ?
परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूका
७,५०० वटा क्षेत्रहरूमा स्थापना भएको छ ।
यो मण्डलीले बाइबलअनुसार शबाथ-दिन र निस्तार-चाड मान्छ ।
यो मण्डलीले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छ ।
यो मण्डलीले २० हजारभन्दा बढी स्वयंसेवा गतिविधिहरूद्वारा
माताको प्रेम बाँडेको छ ।
विश्वभरिका सरकार तथा राष्ट्रपतिहरूद्वारा मण्डलीलाई मान्यता दिइएको छ ।
सारा संसारलाई परिवर्तन गर्दै बचाउने परमेश्वरको मण्डलीको परिचय दिन चाहन्छौं ।
00:00 परमेश्वरको मण्डलीलाई
कुन कुराले फरक बनाएको छ ?
00:09 विश्वभरि स्थापना भएको मण्डली
00:25 बाइबलअनुसार चल्ने मण्डली
00:49 माताको प्रेम बाँड्ने मण्डली
01:18 संसारले मान्यता दिएको मण्डली
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति