करारका समाचारवाहक हुनुभएका येशूज्यूले जस्तै
दोस्रो आगमनका ख्रीष्ट, आन साङ होङज्यूले
मानव-जातिलाई नयाँ करारद्वारा पाप-क्षमा र
अनन्त स्वर्ग-राज्य प्रदान गर्नुभएको छ ।
वर्तमान समयमा, परमेश्वरको मण्डलीले नयाँ करारको शबाथ-दिन
र निस्तार-चाडलाई महत्त्वपूर्ण ठान्छ । तीचाहिँ करारका
समाचारवाहकको रूपमा यस पृथ्वीमा आउनुभएका
साँचो परमेश्वरले स्थापना गरिदिनुभएका
स्वर्गीय नियमहरू भएकाले हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति