परमेश्वरले मूर्तिपूजा गर्नेहरू श्रापित हुनेछन् भन्नुभयो ।
दानिएल, शद्रक, मेशक र अबेद्नगोले परमेश्वरको वचनमा
आज्ञाकारी भएर आफ्नो विश्वासलाई कायम राखे ।
तिनीहरूले मृत्युको जोखिममा पर्दा पनि कदापि मूर्तिलाई
दण्डवत् गरेनन् । हिजोआज मण्डलीको प्रतीक बनेको
‘क्रूस’चाहिँ कदापि खडा गर्न नहुने मूर्ति हो ।
परमेश्वरको मण्डलीले येशूज्यू र प्रेरितहरू संसारबाट बिदा
हुनुभएपछि मण्डलीमा भित्रिएको क्रूसलाई खडा गर्दैन,
तर मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र
माता परमेश्वरको वचनलाई पछ्याउँछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति