“काँसाको सर्पलाई हेऱ्यो भने बाँच्नेछ” भन्नुभएको
परमेश्वरको वचनलाई पन्छ्याउँदै इस्राएलीहरूले
एउटा साधनबाहेक अरू केही नभएको काँसाको सर्पलाई
लगभग एक हजार वर्षसम्म पुजे । तर अन्ततः त्यसलाई
टुक्रा-टुक्रा पारियो । त्यसै गरी हिजोआज असंख्य धर्मी
भनाउँदाहरूले येशू ख्रीष्टको अनमोल रगतको आडमा
क्रूसलाई पुजिरहेका छन् । आन साङ होङज्यू र माता परमेश्वरले
क्रूसपूजा मूर्तिपूजा हो भनेर सिकाउनुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति