बन्चरो र आरा एक साधन मात्र हुन्,
र तिनीहरू आफैले केही पनि गर्न सक्दैनन् ।
त्योजस्तै हामी मानव-जातिले पनि
परमेश्वरसामु घमण्ड गर्नुपर्ने कुरा केही पनि छैन ।
परमेश्वरले हरेक मानिसलाई विश्वास, बुद्धि, ज्ञान
र सबै किसिमका सिक्काहरू दिनुभएको छ ।
तसर्थ हामीले मुक्तिदाताको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरबारे
सारा संसारमा प्रचार गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति