मानिसले गर्न नसक्ने कुरासमेत परमेश्वरले गर्न सक्नुहुन्छ ।
शैतानले मानिसहरूको दिमागलाई अन्धा पारेर सुसमाचारमा बाधा पुऱ्याउन जतिसुकै प्रयत्न गरे पनि पृथ्वीलाई घुम्नबाट रोक्न नसकिनेजस्तै परमेश्वरको कार्यलाई कदापि बाधा पुऱ्याउन सक्दैन ।
हामीलाई अन्त्यसम्म रक्षा गर्नुहुने आन साङ होङज्यू र माता परमेश्वरलाई धन्यवाद चढाउँदै शैतानले जतिसुकै अवरोध गरे तापनि हामीहरू विजयी हुनेछौं भन्ने विश्वास लिनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति