अमालेकीहरूविरुद्ध युद्ध गर्ने क्रममा
राजा शाऊलले परमेश्वरको वचनमा अनाज्ञाकारी भएर
आफ्नै इच्छाअनुसार गर्दा परमेश्वरले तिनलाई दिनुभएका
सबै आशिष्हरू खोस्नुभई दण्ड दिनुभयो, अनि “आज्ञा
उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु
मूर्तिपूजा गर्नुजस्तै खराब हो” भन्नुभयो ।
यो शिक्षाअनुसार, परमेश्वरको मण्डलीका सन्तहरू
पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरको वचनलाई
सधैँ प्राथमिकता दिँदै विश्वासको मार्गमा हिँडिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति