परमेश्वरले उत्पत्ति १मा “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै
परमेश्वर नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने शिक्षा दिनुभयो ।
मानिस लगायत आकाशका पक्षीहरू, समुद्रका माछाहरू, जमिनका जनावरहरू जस्ता यस संसारका सम्पूर्ण जीवित प्राणीहरूले आमाद्वारै जीवन प्राप्त गरेजस्तै आत्माको अनन्त जीवन पनि माता परमेश्वरद्वारा प्रदान गरिनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति