ख्रीष्टलाई चिन्नु नै परमेश्वरको रहस्यलाई महसुस गर्नु हो भनेर बाइबलले गवाही दिएको छ ।
२,००० वर्षअघि सोचेभन्दा फरक स्वरूपमा आउनुभएका येशूज्यूलाई चिन्न नसकेर
यहूदीहरूले जघन्य पाप गरे– तिनीहरूले उहाँलाई गिल्ला गरे, अपमान गरे र क्रूसमा टाँगे ।
हिजोआज पनि यदि हामीले आफ्नो अडिग विचारलाई बाइबलभन्दा माथि राख्यौं भने
पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई कदापि चिन्न सक्दैनौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति