परमेश्वरले अदनको बगैँचा बनाउनुभएरत्यहाँ अनन्त जीवनको रहस्य लुकाउनुभयो ।
“जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” भन्नेपरमेश्वरको वचनमा अनाज्ञाकारी भएर मानव-जातिलेअसल र खराबको ज्ञान दिने रूखको फल खाए, त्यसपछि मृत्यु भोग्नुपर्ने भयो ।अब तिनीहरूले “त्यो सधैँभरि जीवित रहला” भन्ने परमेश्वरको प्रतिज्ञासमाहित जीवनको फलको सत्यता पुनः प्राप्त गर्नुपर्छ ।आन साङ होङज्यूले यो जीवनको सत्यतापरमेश्वरको मण्डलीमा पुनर्स्थापन गरिदिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति