यशैयाले अगमवाणी गरेझैँ अँध्यारोले पृथ्वीलाई ढाकेको र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको यस वर्तमान युगमा यरूशलेमको ज्योति नै अन्धकारलाई हटाएर सत्य र झूटलाई स्पष्टसँग छुट्ट्याउन सक्ने अगमवाणीको ज्योति हो ।
स्वर्गीय यरूशलेम माताको महिमाको ज्योति अगमवाणीअनुसार संसारभरि तीव्र गतिमा फैलिरहेको छ, यसरी परमेश्वरको मण्डलीले “सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ” भन्ने वचन पूरा गरिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति