जो कोही होस्, यस संसारमा जन्मेका मानिसहरू सबै कठिनाइ र कष्टबाट गुज्रिन्छन्,
तर प्रेरित पावलले भने अनन्त स्वर्गको आशा गर्दै कठिनाइलाई जितेर संसारलाई
ख्रीष्टको प्रेम बाँड्ने जीवन जिए । त्यसै गरी परमेश्वरको मण्डलीका सन्तहरूले,
आशाविना जिइरहेका संसारका सबै मानिसहरूलाई आन साङ होङज्यू र
माता परमेश्वरबाट पाएको प्रेमद्वारा आशा दिलाउने दियोको भूमिका निर्वाह गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति