येशूज्यूले सधैँ बिहान सबेरै प्रार्थना गर्नुहुन्थ्यो र निस्तार-चाडको रातमा पनि उहाँले व्यग्रतापूर्वक प्रार्थना गर्नुभयो । आन साङ होङज्यू र माता परमेश्वरले पनि प्रभातमा प्रार्थना गर्नहुँदै दिनको सुरुवात गर्नुभयो ।
सधैँ प्रार्थनाको जीवन जिउने दानिएलले सिंहको खोरमा पनि प्रार्थना गर्न सकेजस्तै हामीले पनि परमेश्वरको वचनभित्र रहेर निरन्तर प्रार्थना गर्ने जीवन जिउनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति