बाइबलमा बुबा-आमालाई आदर गर्ने विषयमा धेरै शिक्षाहरू छन् । तीमध्ये नाओमीप्रति रूथको भक्तिपूर्ण कार्यहरू देखेर परमेश्वर खुशी हुनुभयो । अनि स्वर्गीय सन्तानहरूको निम्ति नमूनाको रूपमा सन्तानोचित कर्तव्यको उदाहरण धर्मशास्त्रमा अभिलेख गराउनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरूले वर्तमान समयमा प्रेम सेलाएको संसारको उदाहरणलाई नपछ्याईकन ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई पछ्याउँदै बुबा-आमालाई आदर गर्ने कार्यलाई व्यवहारमा लागू गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति