परमेश्वरको मण्डलीको सुसमाचार निम्न अवस्थाबाट सुरु भए पनि अहिले उत्कृष्ट परिणामहरू प्राप्त भइरहेको छ ।
परमेश्वरले “वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस” (२ तिमोथी ४:२) भन्ने आज्ञा दिनुभएको छ । त्योचाहिँ हामीले यो सन्देश सुनाउँदा उचित समयमा परमेश्वरको वचनले जीवन्त भएर मानिसहरूको हृदयमा काम गर्ने र उनीहरूलाई पिता आन साङ होङज्यू परमेश्वर र माता परमेश्वरकहाँ डोऱ्याउने भएकोले हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति