विशाल ब्रह्माण्डलाई सञ्चालन गर्नुहुने परमेश्वरले यो सानो पृथ्वीमा
उहाँको कार्य गर्नुको कारणचाहिँ स्वर्गमा पाप गरेर यस पृथ्वीमा जिइरहेका
मानव-जातिलाई मुक्ति दिनको निम्ति मात्र हो । हिजकिया राजाले
समाचारवाहकहरूलाई पठाएर “परमेश्वरले आज्ञा गर्नुभएको अमूल्य
निस्तार-चाड मान, र परमेश्वरतिर फर्क” भनी चिच्च्याउन लगाए । त्यसै गरी
परमेश्वरको मण्डलीका सन्तहरूले “सँगै निस्तार-चाड मानौं” भनेर चिच्च्याउँदै
पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र
माता परमेश्वरतिर फर्कन सक्ने मुक्तिको खुशीको खबर सुनाउँदैछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति