सारपातकी विधवाको भाँडाको पीठो नसिद्धिनु र ढुङ्ग्रोको तेल नरित्तिनुको कारणचाहिँ
उनले परमेश्वरको वचनअनुसार पहिला एलियालाई सत्कार गरेकीले थियो ।
योजस्तै आफू एकलैले मात्र परमेश्वरको वचन सिकेर महसुस गर्ने होइन,
तर ‘जीवनको वचन सुनाओ’ भन्नुभएका आन साङ होङज्यू र
माता परमेश्वरको वचनअनुसार आफूले महसुस गरेको वचन
संसारमा सुनाउनु नै आशिष् पाउने तरिका हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति