प्रेरित यूहन्नालाई देखाइएको प्रकाशद्वारा परमेश्वरले थुमाकी पत्नी अर्थात् स्वर्गीय यरूशलेम देखाउनुभयो । प्ररित पावलले उहाँ नै ‘हाम्री माता’ हुनुहुन्छ भनेर गवाही दिएका थिए र ६६ भागको पुस्तकमा बाइबलमा भएका सम्पूर्ण अगमवाणीहरूले पनि स्वर्गीय माताको विषयमा गवाही दिएको छ । नयाँ करारको युगमा माता परमेश्वर वास गर्नुभएर सबै व्यवस्था पूरा गर्नुहुने ठाउँ नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति