पहिलो आगमनको समयमा पिता क्रूसमा
पापबलिको रूपमा बलि हुनको निम्ति आउनुभयो भने
दोस्रो आगमनको समयमा उहाँ मानव-जातिलाई मुक्ति
दिनको निम्ति यस पृथ्वीमा आउनुहुनेछ भनेर
अगमवाणी गरिएको छ ।
परमेश्वरको मण्डलीमा, पवित्र आत्मा र दुलहीको रूपमा
आउनुभएका पिता र माता परमेश्वर हुनुहुन्छ ।
यद्यपि असङ्ख्य मण्डलीहरूले नयाँ नाउँ लिएर आउनुभएका
ख्रीष्ट आन साङ होङज्यूलाई नचिनेकाले स्वतः
माता परमेश्वरलाई पनि चिन्न सक्दैनन्,
र तिनीहरू मुक्तिमा आउन सक्दैनन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति