“यरूशलेमबाट बगेको जीवनको पानीले मानवजातिलाई बचाउँछ” भन्ने बाइबलको अगमवाणीअनुसार विश्वभरिबाट असंख्य मानिसहरू यरूशलेमको वास्तविकता हुनुभएकी माता परमेश्वरकहाँ जीवनको पानीको वचन सुन्न आइरहेका छन् । तिनीहरूको हृदय खोलिएको छ, अनि तिनीहरू सत्य र झूटालाई छुट्ट्याउन सक्ने भएका छन् । त्यसकारण तिनीहरू स्वर्ग-राज्यको आशा लिएर सत्यता भएको परमेश्वरको मण्डलीमा डोरिन्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति